सन्धिखर्क । २०८३ जेठ २ गते अर्घाखाँची जिल्लामा किसानहरूको भेलाबाट क्रान्तिकारी किसान महासङ्घ जिल्ला संयोजन समिति गठन गरिएको छ। जसमा ज्ञानप्रसाद भुसालको संयोजकत्वमा सात सदस्यीय जिल्ला संयोजन समिति गठन गरिएको छ। सदस्यहरूमा खिमराज भट्टराई, शिवबहादुर नेपाली, बीपी भुसाल, नारायण नेपाली, नवीन थापा र गणेश नेपाली रहनुभएको छ। कार्यक्रममा वामपन्थी नेताहरु राजेन्द्र नेपाली र पिताम्बर भट्टराईको विशेष उपस्थिति रहेको थियो।
Comments

