भरत दाहाल बेलबारीबाट गिरफ्तार

असोज –४,काठमाडौं । राजनीतिक विश्लेषक भरत दाहाल बेलबारीबाट गिरफ्तार भएकाछन् । उनलाई मोरङको बेलबारीबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।काठमाडौंको साइबर ब्युरोमा परेको उजुरीका आधारमा दाहाललाई नियन्त्रणमा लिइएको बताइएको छ ।उनकाविरुद्ध ब्यूरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको बताइएको छ । उनलाई जहाजबाट काठमाडौं पठाउन थालिएको छ । दाहालले एक युट्यब च्यानलबाट लगातार वर्तमान रास्वपा नेतृत्वको सरकारलाई अमेरिकी साम्राज्यवादको एजेण्ट भनेर बोल्दै आइरहेका थिए ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित