काठमानडौ । भारतका रक्षा मन्त्रीले जम्मु कश्मिरकाे राजाेरी भ्रमण गर्ने भएका छन् । जम्मु कश्मिरकाे राजाेरी जिल्लामा आतंकवादी आक्रमणमा परि आज पाँच जना सुरक्षा कर्मीकाे मृत्यु भएकाे छ भने एकउच्च पदस्थ कर्मचारी गम्भीर घाईते भएका छन् ।
जम्मु कश्मिरकाे राजाेरी जिल्लामा आतंकवाद विराेधी अभियान चलेकाे छ । अभियानमा एक आतंककारीकाे मृत्यु भएकाे भारतीय संचार माध्यमले जनाएका छन् ।
शुक्रबार भएकाे गाेली हानाहानमा राजाेरी जिल्लाकाे खाडी जंगलमा पाँच सय सरक्षा कर्मीकाे मृत्यु भएकाे थियाे शनिबार पनि निरन्तर गाेली हानाहान चलिरहेकाे छ ।
Comments

