काठमाडौँ, ५ जेठ । जी–७ राष्ट्रहरूको बैठक जापानको हिरोशिमामा शुरु हुँदैछ । हिरोशिमाको शान्ति स्मारक पार्कमा बैठक हुन लागेको हो ।
हिरोशिमाको केन्द्रमा रहेको पार्कमा जापानी प्रधानमन्त्री फुईमो किसिडार र उनकी श्रीमती युकोले रातो कार्पेट विछ्याइएर नेताहरुको स्वागत गरिरहेका छन् ।
बैठकको मुख्य विषय रुस र युक्रेनको युद्ध रहेको छ भने अन्य विषयहरूमा वातावरण, विद्युत, खाद्य सुरक्षा, स्वास्थ्य र आणविक निशस्त्रीकरण रहेका छन् ।
Comments

