भारतको अहमदावादमा जहाज दूर्घटना

२९ जेठ, काठमाडौं । भारतको अहमदावादमा वोइङ जहाज दूर्घटना भएको छ ।अहमदावादबाट बाट लन्डन जानको लागि २३० यात्रु र चालकदल सहित २४२ जना लिएर १२ जुन २०२५ का दिन १.३८ बजे उडेको एरईन्डियाको विमान उडेको ५ मिनेटमै एर्पोट बाट १५ किमी टाढा मेघानीनगरमा दुर्घटना भई खसेको थियो। यात्रुहरूमा १६९ भारतीय, ब्रिटिश ५३, पुर्तगाल ७ र क्यानाडाका १ रहेका छन्। विमानस्थल समुद्र सतहबाट २ सय फिट उचाइमा अवस्थित छ । जहाजले धावनमार्ग छाडेर ६ सय २५ फिट उचाइमा पुग्नासाथ झरेको थियो । अहिले सामाजिक संजालहरुमा घटनास्थलको तस्विरहरु निकै भाइरल भइरहेका छन् ।

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित