पान्डीचेरी । भारत नेपाली एकता समाज नगर समिति पान्डिचेरी नगर समिति अन्तर्गत मरकानम एरिया समितिको भेला सम्पन्न भएको छ । नगर अध्यक्ष सुर्य थापाको उपस्थितिमा भेला सम्पन्न भएको हो भेलाले रवि थारुको अध्यक्षता मा ९ पुर्ण २ वैकल्पिक २ सल्लाहकार १३जनाको समिति चयन गरेको छ जसमा क्रमशः
रवि चौधरी –अध्यक्ष ,
,भउनु चौधरी – उपाध्यक्ष,
नारायण चौधरी– सचिव ,
दिपेन्द्र चौधरी –सहसचिव ,
रोशन चौधरी –कोषाध्यक्ष ,
बिमल चौधरी –सदस्य ,
अरुन चौधरी ,२ पूर्ण सदस्य २ वैकल्पिक र२ सल्लाहकार पछि पुर्ति गर्ने गरि समितिको घोषणा गरिएको छ नगर अध्यक्ष सुर्य थापाले विभिन्न विषयमा पस्ट्याउँदै समितिको घोषणा गर्नुका साथै निर्वाचित समितिलाई बधाई दिनु भएको थियोे । दक्षिण टाउन एरिया सदस्य किरान क्षेत्रीले भेलालाई शुभकामना दिनु भएको थियोे । अन्तमा समितिका अध्यक्ष रवि थारुले भेला सान्दर्भिकता साथ सफल भएको भन्दै कार्यक्रम विसर्जन गर्नु भएको थियो ।
मरकानम एरिया समितिको भेला सम्पन्न
Comments

