काठमाडौं । इरान – इजरायल युद्ध चर्किदै गएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
इजरायली हमलाको जबाफमा इरानले गत राति इजरायलमा बलिस्टिक क्षेप्यास्त्रहरू प्रहार गरेको छ। हमलाहरू जारी रहँदा इजरायली सहरहरूमा बारम्बार साइरनका आवाज सुनिएको बताइन्छ ।
दुवै देश तर्फ के कति क्षति भयो तथ्यगत बिबरण आएका छैनन् । इजरायललाई अमेरिकाको पूर्ण साथ छ । इरानलाई पनि रुरुरुरुसको सहयोग छ । युद्ध चर्किदै गएर अर्को विनासकारी विश्व युद्ध हुन थालेको त होइन भनेर विश्वव्यापी त्रास बढेको छ ।
Comments

