काठमाण्डौं । क्रान्तिकारी महिला संगठन नेपालको मुख पत्र ‘ महिला बोध’वर्ष १,अंक १, प्रकाशित भएको छ । यसभित्र १.प्रकाशकीय,२.सम्पादकीय,३.नेपाली महिलाहरुको वर्तमान अवस्था ःअम्विका मुडभरी ,४. महिलाहरुको वास्तविक मुक्तिकोलागि व्यवस्थामा परिवर्तनको आवश्यक छ । सुधारले मात्रै पुग्दैन ःसीपी गजुरेल ‘गौरव’,५. महिला मुक्ति र वैज्ञानिक समाजवाद ःसन्त बहादुर नेपाली,६. जेनजी विद्रोह र हाम्रो जिम्मेवारी ःशारदा महत,
७. पैत्रिक सम्पत्ति र महिला ः एक अर्थराजनीतिक बहसःसीताराम तामाङ ,८. वर्तमान अवस्थामा क्रान्तिकारी महिला संगठनको भूमिका ः मनु वि.क. ,९. आधुनिक युगमा नेपाली महिलाहरूले भोगेका भेदभावहरु ः परी थापा,१०. जेनजी आन्दोलन र यसले निम्ताएको परिस्थिति ः सूर्या थापा,११.संस्कृति र सांस्कृतिक रूपान्तरण ः गौरी देवकोटा,१२. संस्मरण ःराजनैतिक निरन्तरताको अनुभवःसपना राजथला,१३. योगमायाको संक्षिप्त जीवनी ः कमला खड्का,१४. कविता ःआत्मनिर्भर को ?ः सविना सुनार ,१५. महिला हिंसा र अत्यको प्रश्न ः लक्ष्मी न्यौपाने ,१६.म छोरी अग्रपङिक्तमा ः विष्णुमाया ँ ँयौपाने ,१७. प्रतिवेदन
र १८. सांगठनिक समाचारहरु प्रशाशित भएका छन् ।आफ्नो प्रति सुरक्षित गर्न अनुरोध गरिएको छ ।
‘महिला बोध’ प्रकाशित
Comments

