काठमाडौं । सङ्गीत अभियात्रा लिएर देशव्यापी अभियानमा निस्किएका जनकलाकारको टोलिले आज २०७९ चैत ४ गते धनगढी कैलालीको ओम पार्टी प्यालेसमा आफ्नो पहिलो कार्यक्रम प्रस्तुत गरेको छ ।
भिडियोमा हेर्नुहोस् उक्त कार्यक्रमको झलक
“राष्ट्रको लागि सङ्गीत अभियात्रा २०७९–८०” को देशव्यापी आगामी कार्यक्रम यस प्रकार रहेका छन् :
चैत ७ गते – सिटि सभाहल बिरेन्द्रनगर सुर्खेत
चैत १० गते – बहुउद्देश्यीय सभागृह, घोराही दाङ्ग
चैत १३गते – रोज पार्टी प्यालेस बुटवल रुपन्देही
चैत १६गते – बिपि मेमोरियल सभाहल भरतपुर चितवन
चैत १८ गते – रोयल पार्टी प्यालेस हेटौंडा मकवानपुर
चैत २० गते – दिपक पार्टी प्यालेस बर्दीबास महोत्तरी
चैत २२ गते – सैनिक भवन धरान सुनसरी
चैत २५ गते – साइ पार्टी प्यालेस सिटिसेन्टर बिर्तामोड झापा
चैत २८ गते ( उद्योग बाणिज्य संघको सभाहल पोखरा कास्की
२०८० बैशाख ५ गते – प्रज्ञा भवन कमलादी काठमाडौ

