शहीद भीमदत्त पन्तको ७३ औँ स्मृति दिवस मनाइँदै

नवलपुर । शहीद भीमदत्त पन्तको ७३ औँ स्मृति दिवस मनाइने भएको छ। “नेपालको वर्तमान राजनीतिक परिस्थितिमा राष्ट्रियताको सन्दर्भ” विषयक अन्तरक्रिया कार्यक्रम गर्दै श्रावण १८ गते भीमदत्त पन्तको स्मृति दिवस मनाउन थालिएको हो। सामुदायिक भवन सहिद नगर डण्डामा उक्त कार्यक्रम आयोजना गरिएको छ । श्रावण १८ गते हुने उक्त कार्यक्रम दिउँसो ११: ३० देखि सुरु हुने बताइएको छ।माक्र्सीय गुरुकुल, पुष्पलाल स्मृति प्रतिष्ठान, निर्मल लामा स्मृति प्रतिष्ठान र भौतिकवादी समाज नवलपुरले उक्त कार्यक्रमको आयोजना गर्न थालेको हो।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित