अर्थ मन्त्रालको वातावरण सम्बन्धी प्रस्तावको माग

काठमाडौं । नेपाल सरकारको अर्थ मन्त्रालले आगामी मंसिर १४ ( नोभेम्बर ३० ) सम्म वातावरण सम्बन्धी प्रस्तावको माग गरेको छ । विश्व वातावरण सुविधाबाट नेपाललाई प्राप्त हुन आएको १० लाख ८९ हजार ५५५ अमेरिकी डलर बराबरको रकम उपयोगको लागि प्रस्ताव पेश गर्न अर्थ मन्त्रालले सूचना जारी गरेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित