काठमाडौं । शनिबार अमेरिकाका ५० वटै राज्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कट्टरपन्थी नीतिहरू विरुद्ध त्यहाँका जनताले आक्रोस पोखेका छन् । आयोजकहरूको दावी छ न्यूयोर्कदेखि लस एन्जलससम्म फैलिएको विरोध प्रदर्शनमा ७० लाख मानिसहरूले प्रदर्शन गरे।उनीहरुले ट्रम्पको विदेश नीति र आर्थिक नीतिको विरोध गरेका थिए ।
Comments

