कविता ः(रेड जुन)

कृष्ण भक्त महर्जन

एक चोक
सबै झोक
झाले आवस
माले आवस
भाले आवस
रेड जुनमा
देवताको रुपले
राछ्येस बन्ने
झुण्डहरु छ ।

खेल मैदान हो
खेल मैदान
जहाँ फोहरको दुगुरले
एक रन मै
आउट हुने
तीन रन मै
आउट हुने
सत्र रनमा
आउट हुने
तोरीको फूलका
फुलाउरोको मेल छ
रेड जुनमा

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित