काठमाडौं । नेपाली कांगे्रस रामेछापका उम्मेदवार रामचन्द्र खड्काको घर (सुनापाति – ४, बेथान )मा कालो झण्डा गाडिएको जानकारी प्राप्त भएको छ । साम्राज्यवादको प्रायोजनमा कठपुतली सरकारले गराउन थालेको
संसदीय निर्वाचन बहिस्कार गरौं भन्ने उद्घोषका साथ निर्वाचन बहिस्कारमा लागेको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल रामेछाप जिल्ला समितिले कालो झण्डा गाडेको हो ।फागुन १६ गते बेलुकी कालो झण्डा गाडिएको समाचारमा जनाइएको छ ।
Comments

