काठमाण्डौ, २५ माघ । प्रधानमन्त्री निवास वालुवाटारमा सत्ता साझेदार दलहरुको बैठक जारी रहेको छ । सत्ता साझेदार दलहरु नेकपा माअोवादी सहित नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीको बैठक बसिरहेको छ ।
बैठक मुख्यमन्त्री सहित बसिरहेको छ । बैठकमा राष्ट्रिय सभाको अध्यक्ष चयन सहित समसामयिक विषयमा छलफल भईरहेको छ ।
Comments

