कार्लमाक्र्सको २०८औं जन्म दिवश समारोह हुँदै

काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टीनेपाल ९ नं व्यूरोको आयोजनामा कार्ल माक्र्सको २०८औं जन्म दिवस समारोह कार्यक्रम हुने भएको छ । कार्यक्रम मई ५ अर्थात २०८२ वैशाख २२ गते ,पार्टी कार्यालय कुपण्डोलमा दिनको १२ बजे हुँदैछ ।कार्यक्रममा सहभागिताकोलागि पार्टीले सबैमा अनुरोध गरेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित