चैत्र- ३, काठमाडौ । नेकपा (बहुमत) ले लघुवित्तको शोषणका विरुद्ध संघर्ष सन्चालन गरिरहेको छ । गत चैत्र १ गते प्रकाशित पर्चामा लघुवित्तले गरेको ठगी र लघुबित्तको खारेजी बारे स्पष्ट गरिएकोछ ।
” लघु बित्तीय संस्था खारेज गर ! जनताको लगानी फिर्ता गर !! पीडितको रिण मिनाहा गर!!!” भन्ने नारा सहित बहुमतले यो आन्दोलन सन्चालन गरेको हाे ।
नेकपा (मशाल) को केन्द्रीय समितिकाे फागुनको अन्तिम साता बसेको बैठकले पनि लघुबित्त खारेजीको माग राखी आन्दोलन गर्ने निर्णय गरेको छ।
नेकपा बहुमतकाे पर्चा यस्ताे रहेकाे छ :
Comments